०८ आषाढ २०८१, शनिबार
22-06-2024 , Sat
×

खेलकुद सामाग्री वितरण

सहिदशम्भु स्मृति प्रतिष्ठानद्वारा सरस्वती माविका विद्यार्थीलाई खेलकुद सामाग्री हस्तान्तरण

अर्जुन साह,जनकपुरधाम,असार १८ गते । धनुषाको सबैला नगरपालिका स्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा एक कार्यक्रममा विच विद्यार्थीलाई खेलकुद सामाग्री दिएका छन।बिद्यार्थी लाई मनोवल बढाउन र मनोभावना र उत्साहलाई थप बलियो बनाउन सहिदशम्भु स्मृति प्रतिष्ठानले विद्यालयका विद्यार्थी र क्लबलाई खेलकुद सामाग्री तथा पुरस्कार सहयोग गरेका छन।त्यसैगरी फुटबल ,भलिबल ,नेट लगाइएका सामाग्रीहरु दिएका हुन। प्रतिष्ठानका अध्यक्ष रोसन यादबले […]