११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

सहिदशम्भु स्मृति प्रतिष्ठानद्वारा सरस्वती माविका विद्यार्थीलाई खेलकुद सामाग्री हस्तान्तरण

Logo
प्रकाशित बुधबार, आषाढ १८, २०७६

अर्जुन साह,जनकपुरधाम,असार १८ गते । धनुषाको सबैला नगरपालिका स्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा एक कार्यक्रममा विच विद्यार्थीलाई खेलकुद सामाग्री दिएका छन।बिद्यार्थी लाई मनोवल बढाउन र मनोभावना र उत्साहलाई थप बलियो बनाउन सहिदशम्भु स्मृति प्रतिष्ठानले विद्यालयका विद्यार्थी र क्लबलाई खेलकुद सामाग्री तथा पुरस्कार सहयोग गरेका छन।त्यसैगरी फुटबल ,भलिबल ,नेट लगाइएका सामाग्रीहरु दिएका हुन। प्रतिष्ठानका अध्यक्ष रोसन यादबले युवा,विद्यार्थीलाई लगनशीलता ,नगरभित्रका प्रत्येक विद्यालयमा शैक्षिक सामाग्री तथा अन्य सामाग्री बितरण गर्ने बताएका छन।उक्त कार्यक्रममा पुरस्कार स्वरुप बोर्ड उत्तीर्ण गरेर नौ कक्षामा क्रमश प्रथम ,द्वितीय र तृतीय अंक प्राप्त गरेका बिद्यार्थीहरु नरेश साह,राकेश साह र सोनाली साहलाई शैक्षिक सामाग्री सहित पुरस्कृत गरिएका छन।कार्यक्रम सबैला नगरपालिका र सहिदशम्भु स्मृति प्रतिष्ठानको सहकार्यमा गरिएको थियो। कार्यक्रमको अध्यक्षता रोसन यादब तथा प्रमुख आतिथ्य उपमेयर निलु कापरको उपस्थितिमा कार्यक्रम भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]