०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

गाँजाको बोट फडानी

सप्तरीमा:१३ सय गाँजाको बोट फडानी

न्यूज मधेश,राजविराज।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१भारदहबाट बिहिवार प्रहरीले अबैध रुपमा लगाइएको गाँजाको बोट फडानी गरी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय भारदह र सशस्त्र प्रहरी बल वेश क्याम्प भारदहबाट खटिएको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह र वडा नम्बर ३ पोर्ताहा स्थित विभिन्न ठाउँ र मानिसहरूको घर आगन बारीमा अबैध रुपमा रोपिएको गाँजाको […]