२८ कार्तिक २०८१, बिहिबार
14-11-2024 , Thu
×

सप्तरीमा:१३ सय गाँजाको बोट फडानी

Logo
प्रकाशित शुक्रबार, कार्तिक २९, २०७६

न्यूज मधेश,राजविराज।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१भारदहबाट बिहिवार प्रहरीले अबैध रुपमा लगाइएको गाँजाको बोट फडानी गरी नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय भारदह र सशस्त्र प्रहरी बल वेश क्याम्प भारदहबाट खटिएको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह र वडा नम्बर ३ पोर्ताहा स्थित विभिन्न ठाउँ र मानिसहरूको घर आगन बारीमा अबैध रुपमा रोपिएको गाँजाको करिब १ हजार ३ सय वटा बोट फडानी गरेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]