०७ आषाढ २०८१, शुक्रबार
21-06-2024 , Fri
×

गाँजा सहित पक्राउ

गाँजासहित दुई जनालाई पक्राउ

न्यूजमधेश डेस्क पर्सा ,७ असोज । मकवानपुरबाट आज प्रहरीले अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङबाट प्रहरीको टोलीले ट्रकबाट १७५ किलो लागुऔषध गाँजा बरामद गरेको हो । गाँजासहित भिमफेदी गाउँपालिका– ९ बस्ने वर्ष ३१ का मोहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका–३ बस्ने वर्ष २४ […]

न्यूजमधेश डेस्क सिरहा ,२६ श्रावण ।  सशस्त्र प्रहरीको टोलीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका १० बाट तीन केजी ४०० ग्राम लागुऔषध गाँजासहित सिरहा नगरपालिका १६ निवासी ६० वर्षीय मनै मोचीलाई पक्राउ गरेको हो । बोरामा प्याकिङ गरी लैजाँदै गरेको […]

मनोज बनैता,लाहन ।सिरहा नगरपालिका-१७ पटेर्वा स्थित रहेको कमला नदिको छेउबाट सशस्त्र प्रहरीबलको टोलिले चेकजाँच गर्ने क्रममा एक भारतीय युवासंग ५ किलो ४५० ग्राम अबैध गाँजा सहित पक्राउ गरेका छन। पक्राउ परेका भारतको मधुवनी जिल्ला कोलुवाही बलुवा घरभई २८ वर्षिय शत्रुधन कुमार सिंहलाई BR 01 BX 4249 नम्बरको मोटरसाइकलमा लुकाई छिपाई गाँजा लगने क्रममा सशस्त्र प्रहरी […]