२३ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

सिरहामा गाँजा सहित एक भारतीय युवा पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ २१, २०७६

मनोज बनैता,लाहन ।सिरहा नगरपालिका-१७ पटेर्वा स्थित रहेको कमला नदिको छेउबाट सशस्त्र प्रहरीबलको टोलिले चेकजाँच गर्ने क्रममा एक भारतीय युवासंग ५ किलो ४५० ग्राम अबैध गाँजा सहित पक्राउ गरेका छन।

पक्राउ परेका भारतको मधुवनी जिल्ला कोलुवाही बलुवा घरभई २८ वर्षिय शत्रुधन कुमार सिंहलाई BR 01 BX 4249 नम्बरको मोटरसाइकलमा लुकाई छिपाई गाँजा लगने क्रममा सशस्त्र प्रहरी बल सिमासुरक्षा पोष्ट माडरका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीले अवैध लागूपदार्थ गाँजा सहित पक्राउ गरेको जानकारी दिएका हुन ।

त्यसैगरी पक्राउ परेका सिंह र मोटरसाइकललाई कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको शसस्त्र प्रहरी निरीक्षक शाहीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]