जनकपुरधाम।धनुषाको गणेशमानचारनाथ नगरपलिका वाड नं.७ गोदारमा एक जना मृत अवस्थामा फेला परेको छ।नाम र थर अहिलेसम्म खुलेको छैन। स्थानीय गुम राज अधिकारीको धान खेतमा शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेका थिए । ईलाका प्रहरी कार्यलय ढल्केवरका प्रमुख सरोज राईका अनुसार शवको पहिचान गर्न नसकिने अवस्थामा भेटिएकाले शव कस्को हो भनेर थाहा हुन नसकेको जानकारी दिए। […]