०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

गौर नरसंहार

रेणु यादवले सम्झाएको गौर नरसंहारः फोरमले यसरी गरेको थियो २७ माओवादीको हत्या

न्यूजमधेश डेस्क काठमाडौं ,६ माघ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके. राउतलाई हत्याको चेतावनी दिँदै भौतिक पूर्वाधार मन्त्री तथा समाजवादी पार्टीकी नेतृ रेणु यादवले डेढ दशकअघिको गौर हत्याकाण्डलाई सम्झाएकी छन् । स्मरणीय यो छ कि गौर हत्याकाण्ड पनि रेणुकै पुरानो पार्टी मधेसी जनअधिकार फोरमले मच्चाएको थियो । २०६३ सालको चैत ३ गते भएको रौतहटको गौरमा भएको […]