चन्देश्वर दास,जनकपुरधाम।एकताका कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताको मुखमै झुन्डिने नारा हुन्थ्यो भारतीय विस्तारवाद र अमेरिकी सम्राज्यवाद । अहिले पनि कसै न कसैले यो कुरो उठाइरहेकै हुन्छ । कहिले काँही अमेरिकी सम्राज्यवाद भन्दा भारतीय विस्तारवादले बेलाबखत राम्रै तुल समातेको पनि छ । नेपालमा जब एकथरि जनताको ध्यान अन्यात्र मोड्नु पर्ने स्थिती आयो भने भारत विरोधी वक्तव्य […]
चन्देश्वर दास,जनकपुरधाम। जनकपुर लगायत तराइ मधेशको विभिन्न शहर चौक , गल्ली,बाटोघाटोलाई तिव्र रुपमा ब्राम्हिणिकरण गरिसके तथा गर्ने क्रम जारि रहेको छ । तत्कालीन हिन्दु सम्राज्यको सम्राट महेन्द्र ले २०१५ शालमा बिकेन्द्रिकरणको नाममा नेपाललाइ नयां संरचना बनाउने , जसमा अधिकांश जिल्ला , अञ्चलहरुको सिमानाको नाम परिवर्तन गरे , धेरै जसो भुभागलाइ सकभर पहाड़ संगै जोडिएको हो […]