०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

चुनावी माहोल

सप्तरी – १ मा पनि जनमतको लहर ,विभिन्न पार्टीका सयौं जना जनमतमा प्रवेश

न्यूजमधेश डेस्क राजविराज ,२७ कार्तिक । मंसिर ४ नजिकिँदै गर्दा सप्तरीमा पार्टी प्रवेशको लहर राम्रैसँग चलेको छ।सोही क्रममा आइतबार हनुमान नगर कंकालिनी नगरपालिकाका सयौं जना नेकपा एमालेसहित विभिन्न पार्टीका नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । पछिल्लो समय जनमत पार्टीको सक्रियता र कार्यकौशलले आफूहरुलाई आकर्षित गरेपछि पार्टीमै बसेर काम गर्ने योजनाका साथ प्रवेश गरिएको नेकपा […]

न्युजमधेस डेस्क काठमाडौ, २२ साउन। आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले दल दर्ता सुरु गर्दै छ । आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ । आयोगमा साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज साउन २२ गते […]

  न्युजमधेस डेस्क जनकपुरधाम,२० साउन। आगामी प्रतिनिधि सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बिहीबार भर्चुअल माध्यमबाट बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निर्णय भएको पार्टीका एक नेताले जानकारी दिएका हुन् । २०७४ को […]