०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

जनशक्ति विहिन

सिरहा अस्पतालमा दक्ष जनशक्तिको अभावले भेन्टिलेटर प्रयोगविहीन

न्यूजमधेश डेस्क सिरहा,५ जेष्ठ । दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालले खरीद गरेको भेन्टिलेटर सञ्चालनमा नआउँदा कोभिड–१९ सङ्क्रमित बिरामीलाई उपचारका लागि अन्यत्र पठाउनु परेको बाध्यता रहेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर अझै सञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ । भेन्टिलेटर सञ्चालनका लागि चाहिने जनशक्ति माग सम्बन्धित […]