०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

जीवन सैली

कपालमा मेहन्दी यसरी लगाउनुहोस्

हरेक मानिसमा आफु राम्रो र सुन्दर देखिने चाहाना हुन्छ । त्यसैले मानिस बिभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्ने र सुन्दरतामा ध्यान दिने गर्दछन् । तर कतिपय अवस्थामा सही ज्ञान नहुदाँ मेकअप सामग्री कसरी प्रयोग गर्ने भन्ने जानकारी हुदैन । यस्तोमा ती सामग्रीको गलतप्रयोग भएमा सौन्दर्यता बिग्रने खतरा हुन्छ । आज हामी कसरी कपाल रंग्याउने भन्ने बारे […]