०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

ज्ञानेन्द्र शाही

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एकजना पक्राउ

काठमाडौं । प्रहरीले चितवनमा ज्ञानेन्द्र शाहीमाथी आक्रमण गर्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । अन्यको खोजी कार्य जारी रहेको प्रहरी भनाई छ । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीमाथी चितवनमा गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा अज्ञात समुहले आक्रमण गरेको थियो । प्रहरीले आक्रमणकारीलाई पक्राउ नगरेको भन्दै व्यापक […]