२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, कार्तिक १८, २०७६

काठमाडौं । प्रहरीले चितवनमा ज्ञानेन्द्र शाहीमाथी आक्रमण गर्ने एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । अन्यको खोजी कार्य जारी रहेको प्रहरी भनाई छ ।

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीमाथी चितवनमा गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा अज्ञात समुहले आक्रमण गरेको थियो । प्रहरीले आक्रमणकारीलाई पक्राउ नगरेको भन्दै व्यापक विरोध समेत भएको थियो ।

बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर एक कार्यक्रममा जाँदै गर्दा शाहीमाथी आक्रमण भएको थियो । आक्रमणमा शाहीको टाउकोमा चोट लागेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]