१० आषाढ २०८१, सोमबार
24-06-2024 , Mon
×

डा लव कुमार साह

फोक्सोकै विकास नभएका बच्चाको ज्यान यसरी जोगाए डा. लव कुमार साहले

न्यूजमधेश डेस्क जनकपुरधाम,१० माघ । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ९ आदर्श नगर निवासी प्रियंका कुमारी गर्भवती थिइन् । माघको अन्तिम साता उनको बच्चा जन्मिने तिति निर्धारण गरिएको थियो । उनको परिवार प्रसुतीका निम्ति तयारीमा जुटेका थिए । तर एक महिना अगाडि नै प्रियंकालाई दुखाई शुरु भयो । दुखाई सँगसँगै सालनाल पनि निस्केर रक्तश्राव हुन […]