०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

डा सुर्यनारायण यादव

सांसद यादवको राजीनामा फिर्ता

काठमाडौं। समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएको छ । सप्तरी १ का प्रत्यक्ष निर्वाचित सांसद यादवले आइतबार राजीनामा फिर्ता लिएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी गराएको छ । सांसद यादवले स्वास्थ्य कारण देखाउँदै २७ साउनमा संसद सचिवालयमा राजीनामा बुझाएका थिए । तर समाजवादी पार्टीले सांसद यादवलाई राजीनामा फिर्ता लिन आग्रह […]