१४ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
×

डुवान

रातु नदीको बाँध भत्किएपछी महोत्तरीको सयौँ घर डुबानमा

न्यूजमधेश डेस्क जनकपुरधाम,११ भाद्र । महोत्तरीमा रातु नदीको बाँध भत्किदा सयौँ घर डुबानमा परेको छ। दुई दिनदेखिको अविरल वर्षापछि आएको बाढीले बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढमा बाँध भत्किँदा वस्ती नै डुबानमा परेको प्रहरीले जनाएको छ। बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४ सय मिटर जति तटबन्ध भत्काएको छ । बाढी बस्तीमा पुग्दा झण्डै […]

न्यूजमधेश डेस्क जनकपुरधाम,७ श्रावण । केही दिनयता परेको अविरल वर्षाका कारण प्रदेश नं २ मा तीन जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । भारी वर्षाबाट प्रदेश नं २ मा ८४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । बाढीबाट रौतहट जिल्लाको चाँदी नदीमा बगेर चन्द्रपुर नगरपालिका–३ बस्ने ५० वर्षीया […]

न्यूजमधेश डेस्क राजविराज ,५ श्रावण। दुई दिनदेखि लगातार परेको मुसलधारे वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा वडा डुबानमा परेका छन् । जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ स्थित बेलही, वडा नं. ४ र ५ मा रहेको बनरझुला गाउँ पूर्णरुपमा डुबान भएको गाउँपालिका विपद् व्यवस्थापन […]