०१ आश्विन २०८१, बुधबार
18-09-2024 , Wed
×

तिज

आज तीजकाे दर खाने दिन

काठमाडौं,१३ भाद्र। आज हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घरघरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ । आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि […]

न्यूजमधेश डेस्क काठमाडौं,२५ भाद्र । भाद्र शुक्ल तृतीयाका दिनमा आज देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाइएको छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणका कारण पशुपतिनाथ मन्दिर बन्द रहेको छ । मूल मन्दिर बन्द रहेपनि पशुपति क्षेत्रमा केही भक्तजन भने जम्मा भएका थिए । अन्य मन्दिर भने प्रायः खुलेको थियो । […]

न्यूजमधेश डेस्क काठमाडौं,२४ भाद्र । “ए फुलमाया एता आइजा एउटा कुरा सुन त, यति राम्रो जोवन लान को आउने हो कुन त ?” प्रकाश सपुतले बजारमा ल्याएको यो तीज गीतले समसामयिक विषयलाई जोड्दै अहिलेको युवापुस्ताको मन छुन सफल छ । केही समय पहिलेसम्म यो गीत युट्युबको एक नम्बर पर्नुले त्यो देखाएको छ । गीतको शब्दसँगै […]