धनगढी । असोज ३ गते संविधान जलाउने थरुहट थारुवान राष्ट्रिय मोर्चाले घोषणा गरेका हुन । टीकापुर राष्ट्रिय सम्मेलनबाट गठित मोर्चाका संयोजक लक्ष्मण थारुले घोषणा गरेका छन। मोर्चाले जिल्ला सम्मेलनमा संविधानको धारा १८, २२, ३२, अनुसुची ४ जलाउने तयारी गरेको थारुले बताए । उनले टीकापुर सस्ममेलन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताउँदै भने “हामी गैरलोकतान्त्रिक विधि अपनाउन […]