०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी

टिकापुरमा थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा हुने

टिकापुर । टीकापुरमा हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी तिव्ररुपमा भइरहेको छ।संविधानका केही धारा संशोधन हुनुपर्ने, थरुहट स्वायत्त प्रदेशको ग्यारेन्टी गर्नुपर्ने र टीकापुर घटनामा आजीवन सजाय पाएका माननीय रेशम चौधरीसहित सबैलाई रिहाई गर्नुपर्ने मागसहित थारुहरुले भदौ ७, ८ र ९ गते सम्मेलनमा जुट्दैछन्। आयोजकका अनुसार २५ जिल्लाका कम्तिमा पनि ८ हजार थारु नेताहरु उपस्थित हुँदैछन्। […]