०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

दलित जनमत संघ

दलित जनमत संघ रौतहट गठन संयोजकमा दास चयन

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२१ पुस। डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन दलित जनमत संघ रौतहट गठन भएको छ। आइतबार रौतहट जिल्लाको दुर्गाभवानी गाउपालिका गंगापिपरा चौकमा रामदेव बैठाको अध्यक्षतामा,दलित जनमत संघ धनुषाको अध्यक्ष रघुविर दासको प्रमुख अतिथिमा जिल्ला स्तरीय दलित जनमत संघ रौतहटको २८ सदस्यीय तदर्थ समिति गठन भएको छ। संघको संयोजकमा विजय दास ,सह […]