०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

दशैंको दोस्रो दिन

वडादशैंको आज दोस्रो दिन माता ब्रह्मचारिणीको पुजा

जनकपुरधाम । वडादशैंको आज दोस्रो दिन माता ब्रह्मचारिणी स्वरूप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ । आश्विन शुक्ल द्वितीयाको दिन अर्थात् असोज १३ गते आजकै दिन माता ब्रह्मचारिणीको विधिपूर्वक पूजा गरिन्छ । ब्रह्माको अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ । ब्रह्मचारिणी देवीले शिरमा अर्थचन्द र नाना प्रकारका आभुषण धारण गर्नुभएको छ भने दाहिने […]