०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

दाहा मेला

जनकपुरमा सामाजिक सद्भावका लागि दाहा मेला

जनकपुरधाम । समाजिक सद्भावका लागि दाहा मेलाको आयोजना गरेको छ।मुसलमान समुदायले मनाउने दाहा मेला जनकपुरमा हिन्दुहरुले आयोजना गरेको छ । जनकपुरधाम उपमहानगरपालिका १३ कवर्ड हलको खेल मैदानमा सोमबारबाट मेला लागेको हो । मेलाको आयोजना स्थानीय राजकुमार साहको सल्लाहमा स्थानीयले गरेको जानकारी दिएको छ । मेला व्यवस्थापनको जिम्मेवारी वडाध्यक्ष शुभनारायण मण्डलले पाएका हुन् । मेला भव्य […]