१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

दोस्रो वडा अधिवेशन

रुपन्देहीमा जनमतको दोस्रो वडा अधिवेशन सुरु

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही जिल्लामा दोस्रो वडा अधिवेशन सुरु भएको छ। शनिबार जिल्लाको मर्चवारी गाउँपालिका-१ मा पार्टीका निवर्तमान वडाध्यक्ष राजु यादवको अध्यक्षतामा राखिएको दोस्रो वडा अधिवेशन पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। अधिवेशनबाट मुनिलाल केवट दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन।उनका नेतृत्वमा वडा समिति गठन भएको हो। […]