०७ आषाढ २०८१, शुक्रबार
21-06-2024 , Fri
×

नदी चेतना यात्रा

कमला नदीबाट “नदी चेतना यात्रा” सुरु

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ जेठ ।धनुषा जिल्लाको पूर्वी क्षेत्रमा सिरहा र धनुषाको सिमाना रुपमा रहेको कमला नदीबाट आजदेखि नदी चेतना यात्राको शुभारम्भ भएको छ । मिथिला भूमिमा गङ्गासरह अवतरित मानिने कमला नदीको रामघाटमा नदीको पूजा आराधना गरी चेतना यात्राको शुभारम्भ गरिएको हो । गङ्गा अवतरणका दिवसमा “पानी रे पानी” योजनाअन्तर्गत कमला संरक्षण अभियानका अभियन्ता विक्रम […]