०८ आषाढ २०८१, शनिबार
22-06-2024 , Sat
×

नि:शुल्क जाहेरी लेखिदिने

प्रहरीले निःशुल्क जाहेरी लेखिदिने

रञ्जन भण्डारी,महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले अब निःशुल्क जाहेरी लेखिदिने भएको छ । केही समयअघिदेखि नै सामान्य घटनामा पीडितको सहुलियतका लागि निवेदन लेखिदिएर सहयोग गर्दै आएको प्रहरीले अब जाहेरीसमेत निःशुल्क लेखिदिने व्यवस्था गरेको छ । पीडितसँग कार्यालयबाहिर जाहेरी तथा निवेदन लेख्न चर्को शुल्क लिने गरेको जानकारी पाएपछि निःशुल्क लेखिदिने व्यवस्था गरिएको प्रहरी उपरीक्षक (एसपी) […]