०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

नेल्सन मन्डेला

सफलता पैसाले होइन, स्वतन्त्रताले दिलाउँछ: नेल्सन मन्डेला

न्यूज मधेश,जनकपुरधाम।नेल्सन मन्डेला मानव अधिकारकर्मी तथा दक्षिण अफ्रीकाका भूतपूर्व राष्ट्रपति हुन् । मन्डेला सन् १९९३ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । २७ वर्ष लामो जेल जीवनपछि देशकै पहिलो अश्वेत राष्ट्रपति चुनिएका मन्डेलाको जन्म जुलाई १८, सन् १९१८ मा भएको थियो । -सपना देख्ने मानिस नै बिजेता बन्छ । -सबैभन्दा कठिन काम समाजलाई परिवर्तन […]