२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

पुजा

कोरोना भाईरस अन्त्य गर्न चैत्र ८ गते देश भरी हिन्दू परिषद नेपालले हवन पूजन गर्ने

रंजित चौरसिया बीरगंज,२ चैत्र। विश्व कल्याण हेतू कोरना भाईरस अन्त्यको लागी चैत्र ८ शनिवार देश भरी हिन्दू परिषद नेपालले बिशेष हवन पूजन कार्यक्रम गर्ने भएको छ। बीरगंज लिकरोड़ स्थित रानीपोखरी होटलमा हिन्दू परिषद नेपालका केन्द्रिय पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु,पर्सा जिल्ला एवं बीरगंज महानगरका पदाधिकारीहरुको आकस्मिक बैठकले सो निर्णय गरेको हो। बैठकमा परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेल,उपाध्यक्ष […]