२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

कोरोना भाईरस अन्त्य गर्न चैत्र ८ गते देश भरी हिन्दू परिषद नेपालले हवन पूजन गर्ने

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

रंजित चौरसिया
बीरगंज,२ चैत्र। विश्व कल्याण हेतू कोरना भाईरस अन्त्यको लागी चैत्र ८ शनिवार देश भरी हिन्दू परिषद नेपालले बिशेष हवन पूजन कार्यक्रम गर्ने भएको छ।

बीरगंज लिकरोड़ स्थित रानीपोखरी होटलमा हिन्दू परिषद नेपालका केन्द्रिय पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु,पर्सा जिल्ला एवं बीरगंज महानगरका पदाधिकारीहरुको आकस्मिक बैठकले सो निर्णय गरेको हो।

बैठकमा परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेल,उपाध्यक्ष बिजय गुप्ता,महासचिव अनिरुद्ध सिंह, कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु सुरेश साह कानू, अजिता देवी,लालबाबु प्रसाद कुर्मी,भरत सरार्फ,सचितानंद दुबे,किरण अग्रवाल,संतोष सरार्फ,सल्लहकार ओमप्रकाश गुप्ता,पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल,उपाध्यक्ष छबिलाल उप्रेती,सचिव अंशु कुमार,जिल्ला सदस्यहरु बिरेन्द्र चौहान, मुकेश पटेल,अमोद कुमार केवट,लेक्चन सोनार,रामेश्वर गुप्ता,बीरगंज महानगर अध्यक्ष प्रमोद सिंह,उपाध्यक्ष मनीष वर्णवाल,सचिव श्यामबाबु गुप्ता,सहसचिव रंजीत चौरसिया,नगर सदस्य संदीप गुप्ता सहभागी रहेका थिए।

साथै परिषदले महामारी निर्मूल संगै जनजागरण सभा,प्रक्षिक्षण,संगठन बिस्तार,सामाजिक र धार्मिक कार्यक्रमलाई तीब्रता दिने बैठकले निर्णय गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]