०७ आषाढ २०८१, शुक्रबार
21-06-2024 , Fri
×

प्रशिक्षण कार्यक्रम

जनमत पार्टीले आफ्ना सांसदलाई प्रशिक्षण दिदै

काठमाडौं । जनमत पार्टीबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरूलाई दुई दिने प्रशिक्षण आजदेखि सुरु भएको छ। काभ्रेपलाञ्चोकका धुलिखेलमा दुई दिने प्रशिक्षण चलिरहेको र अनुशिक्षण ‘मिसन २०८४’मा केन्द्रित रहेको पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए। ‘सांसदहरूलाई कार्यसम्पादनमा कसरी अब्बल बन्ने? नागरिकका गुनासा सम्बोधन कसरी गर्ने भनेर नै प्रशिक्षण केन्द्रित छ,’ उनले भने, ‘हामीले यसलाई संगठनात्मक […]

न्यूजमधेश समाचारदाता ,नेपालगन्ज । डा सीके राउत नेतृत्वका जनमत पार्टीले “नेतृत्व विकास” सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार विष्णु यादवको अध्यक्षतामा बाकेका भेरी होटलको सभाहलमा जिल्लाका भरका प्रमुख नेता तथा कार्यकर्ताहरुको उपस्तिथिमा प्रशिक्षक तथा जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले प्रशिक्षण दिएका हुन। अगामी दिनमा जनमत पार्टीको भविष्य सुनिश्चित छ, जनमत पार्टीमात्र […]

काठमाडौ ,असार १५ गते ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन विद्यार्थी जनमत संघले नेतृत्व विकास सम्बन्धित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। शनिबार  काठमाडौको प्रदर्शनी मार्ग स्थित रहेको विश्वभाषा क्याम्पसको सभाहलमा जनमत पार्टिका जनवर्गीय संगठन विद्यार्थी जनमत संघ काठमाडौको तदर्थ समिति सदस्य नभरत्न साहको अध्यक्षतामा नेतृत्व विकासको विषयमा एक दिने प्रशिक्षण कार्यक्रममा […]