२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

प्रेस युनियन नेपाल

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

न्यूजमधेश डेस्क काठमाडौं,८ श्रावण ।नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी अनिता विन्दूलाई पराजित गर्दै लम्साल विजयी भएका हुन्। त्यस्तै महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भए। वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन्।त्यसैगरी केन्द्रिय उपाध्यक्षमा मधेश प्रदेशबाट अनिलकुमार कर्ण विजय भएका हुन। अध्यक्षसँगै प्रेस युनियनका अधिकांश पदमा पनि लम्साल […]