१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,८ श्रावण ।नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन्।

अध्यक्षका अर्का प्रत्यासी अनिता विन्दूलाई पराजित गर्दै लम्साल विजयी भएका हुन्।

त्यस्तै महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भए। वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन्।त्यसैगरी केन्द्रिय उपाध्यक्षमा मधेश प्रदेशबाट अनिलकुमार कर्ण विजय भएका हुन।

अध्यक्षसँगै प्रेस युनियनका अधिकांश पदमा पनि लम्साल प्यानलका उम्मेदवारहरु विजयी भएका छन्।

लम्सालले शेखर–गगन समूहका तर्फबाट उम्मेदवारी दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]