०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

बजेट विरोधी

संघीय सरकारले मधेश विरोधी बजेट ल्याएको भन्दै कञ्चनपुरमा विरोध प्रदर्शन

जनकपुरधाम,१२ असार।संघीय सरकारले ल्याएको बजेट मधेश विरोधी रहेको भन्दै जनमत पार्टीले सप्तरीमा प्रदर्शन गरेका छ्न। मंगलबार जिल्लाको कञ्चनपुर बजारमा जनमत पार्टीको नेताकार्यकर्ताहरुले मधेश विरोधी बजेट मुर्दावाद,गरिब विरोधी बजेट मुर्दावाद ,असमान बजेट मुर्दावादको नारासहित विरोध प्रदर्शन गरेका हुन। सो विरोध कार्यक्रममा जनमत पार्टीका नेताकार्यकर्ताहरुको बाक्लो सहभागीता रहेको थियो।