०७ कार्तिक २०८२, शुक्रबार
24-10-2025 , Fri
×

संघीय सरकारले मधेश विरोधी बजेट ल्याएको भन्दै कञ्चनपुरमा विरोध प्रदर्शन

Logo
प्रकाशित मंगलबार, आषाढ १२, २०८०

जनकपुरधाम,१२ असार।संघीय सरकारले ल्याएको बजेट मधेश विरोधी रहेको भन्दै जनमत पार्टीले सप्तरीमा प्रदर्शन गरेका छ्न।

मंगलबार जिल्लाको कञ्चनपुर बजारमा जनमत पार्टीको नेताकार्यकर्ताहरुले मधेश विरोधी बजेट मुर्दावाद,गरिब विरोधी बजेट मुर्दावाद ,असमान बजेट मुर्दावादको नारासहित विरोध प्रदर्शन गरेका हुन।

सो विरोध कार्यक्रममा जनमत पार्टीका नेताकार्यकर्ताहरुको बाक्लो सहभागीता रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]