०७ आषाढ २०८१, शुक्रबार
21-06-2024 , Fri
×

बरामद

रौतहटबाट २ क्विन्टल लागुऔषध गाँजा सहित एक भारतीय नम्बर पलेटको स्कर्पियो बरामद

न्युजमधेस डेस्क जनकपुरधाम,२श्रावण। मधेस प्रदेशको जिल्ला रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले २ क्विन्टल  लागुऔषध गाँजा सहित एक भारतीय नम्बर पलेटको स्कर्पियो बरामद गरेको छ ।  सशस्त्र प्रहरी बेस क्याम्प  फतुवाबाट इन्स्पेक्टर विनय श्रेष्ठको कमान्डमा गएको टोलीले राजपुर नपा ६ कुडिया चौक स्थित गाडी सहित  २ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको हो । आँपको बगैँचामा लुकाई […]