०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

बस पल्टिँदा

पुर्व-पक्षिम राजमार्गमा बस पल्टिँदा एक दर्जन भन्दा बढी जना घाइते

जनकपुरधाम।पुर्व- पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषाको विरेन्द्रबजार र धारापानीकोबीचमा बस पल्टिँदा एक दर्जनभन्दा बढी घाइते भएको प्रहरीले बताए। मंगलबार बेलुका जनकपुरबाट राजविराज जादै गरेको बस धनुषा गनेशमान चारनाथ नगरपालिकाको विरेन्द्रबजार र धारापानीको विचमा पल्टिँदा एक दर्जन भन्दाबढी जना घाइते भएका हुन् । जिला प्रहरी कार्यलय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार मंगलबार जनकपुरबाट राजविराजको लागि […]