१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

पुर्व-पक्षिम राजमार्गमा बस पल्टिँदा एक दर्जन भन्दा बढी जना घाइते

Logo
प्रकाशित मंगलबार, आश्विन २१, २०७६

जनकपुरधाम।पुर्व- पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषाको विरेन्द्रबजार र धारापानीकोबीचमा बस पल्टिँदा एक दर्जनभन्दा बढी घाइते भएको प्रहरीले बताए।

मंगलबार बेलुका जनकपुरबाट राजविराज जादै गरेको बस धनुषा गनेशमान चारनाथ नगरपालिकाको विरेन्द्रबजार र धारापानीको विचमा पल्टिँदा एक दर्जन भन्दाबढी जना घाइते भएका हुन् ।

जिला प्रहरी कार्यलय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार मंगलबार जनकपुरबाट राजविराजको लागि छुटेकाे ना ४ ख ७८९९ नम्बरको बस पल्टिँदा ११ जनाको अवस्था सामान्य रहेको छ भने ४ जनाको अवस्था मध्यम खालको रहेको उनले बताए। घाइते भएका सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको खनालले जानकारी दिएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]