३० फाल्गुण २०८१, शनिबार
15-03-2025 , Sat
×

बालेन शाह

बाबुरामलाई बालेनको जवाफ- तपाईँले किन नगरेको ?

न्यूजमधेश डेस्क काठमाडौँ ,३१ भाद्र।काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साहले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सुझावमा जवाफ फर्काएका छन्। यसअघि सामाजिक सञ्जालमार्फत भट्टराईले काठमाडौँ महानगरपालिकालाई व्यवस्थित गर्ने गर्नुपर्छ तर फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ भन्ने धारणा राखेका थिए । त्यसको कमेन्ट गर्दै बालेनले लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि।’ […]

रन्जन भण्डारी महोत्तरी ,१२ जेष्ठ ।महोत्तरीको एकडारा गाउँपालिकाका स्थानीय बालेन साहलाई स्वागत गर्न आतुर छन् । तत्कालीन एकडारा गाउँकै जमिनदार (महाजन) परिवारका कान्छो छोरा बालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर बन्ने पक्का भएपछि महोत्तरीस्थित उनको पैतृक गाउँमा स्थानीयहरू खुसीले प्रफुल्ल छन् । बालेनलाई सघाउन र हौसला प्रदान गर्न उनलाई चिनेका बाल्यकालका साथीहरू मतगणना सुरु भएपश्चात् नै काठमाडौं […]

न्यूजमधेश डेस्क काठमाडौं,७ जेष्ठ। काठमाडौं महानगरको मेयरमा लौरो चिह्नसहित निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवार बालेन साहले चामत्कारिक मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् । पछिल्लो तथ्यांक अनुसार साहले ३४ हजार ९ सय ३५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । त्यसैगरी उनलाई १९ हजार ३ सय १५ मतसहित गठबन्धनका उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी […]