बैद्यनाथ पासवान हिन्दु धर्मावलम्बीहरुको धार्मिक विधि संस्कृत भाषा हो । मानव निर्मित भाषा प्राकृतिक भाषा कसरी हुन सक्छ ? विभिन्न काल्पनिक कथाहरुको सिर्जना गर्ने खास उदेश्य थियो । संस्कृत भषामा लेखिएको कथा अनुसार भगवान विष्णुको नाभीबाट कमलको फूलबाट उत्पन्न भएको ब्रह्मदेवको कूल आयु सय वर्ष १७ लाख २८ हजार वर्ष, त्रेतायुग १२ लाख ९६ हजार […]