न्युजमधेस डेस्क साउन १७ गते। मात्र होईन बोक्सीको कथित नाममा मानव मलमुत्र समेत खुवाउने कामपनि हुने गरेको पाईन्छ । रुढिबादीमा रुमलेका समाज अहिले पनि भ्रमबाट अछुतु रहेको छैन । सो भ्रमबाट चिर्नका लागि र कुनै मान्छे बोक्सी हुन्न कहिल्यै भन्ने कुरा समाजका ब्यतिmहरुलाई मनन गराउनका लागि सचेतनामूलक कार्यक्रम मार्फत जानकारी गराएको राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका […]