०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

बोक्सी प्रथा विरुद्ध जनचेतना कार्यक्रम समापन

Logo
प्रकाशित मंगलबार, साउन १७, २०७९

न्युजमधेस डेस्क
साउन १७ गते।
मात्र होईन बोक्सीको कथित नाममा मानव मलमुत्र समेत खुवाउने कामपनि हुने गरेको पाईन्छ ।

रुढिबादीमा रुमलेका समाज अहिले पनि भ्रमबाट अछुतु रहेको छैन । सो भ्रमबाट चिर्नका लागि र कुनै मान्छे बोक्सी हुन्न कहिल्यै भन्ने कुरा समाजका ब्यतिmहरुलाई मनन गराउनका लागि सचेतनामूलक कार्यक्रम मार्फत जानकारी गराएको राष्ट्रिय जागरण प्रतिष्‍ठान नेपालका अध्यक्ष कोविद शरण उपाध्यायले बताए । राष्ट्रिय जागरण प्रतिष्‍ठान नेपाल, जिल्ला प्रहरी कार्यालय बारा र वडा कार्यालयको संयुक्त आयोजनामा सो सचेतना कार्यक्रम भएको हो । कार्यक्रममा प्रहरी निरीक्षक जयकृष्ण प्रसाद कुर्मीले रुढिबादी परम्परालाई हटाउनका लागि समाजका सबै व्यतिm अग्रसर हुनुपर्ने कुरामा जोड दिए ।

बोक्सी हुदैन भने कुराको भान राख्न सबैलाई आग्रह गर्दै प्रहरी निरीक्षक कुर्मीले कोई कसैलाई बोक्सी भनेर कुटपिट , यातना दिए त्यस्ता ब्यतिmहरुलाई कडा भन्दा कडा कारवाही गर्न प्रहरी अग्रसर हुने कुरामा जोड दिए । सो कार्यक्रममा वडा सदस्य आल महमद अंसारी, नरेश कुमार कुशवाहा, सचिव प्रमोद कुमार सहनी, पुर्व उप–प्रधान त्रियोगी नारायण राउत, समाज सेवी हृदय नारायण साह, वंशी मियाँ अंसारी, स्थानीयको सहभागिता रहेको थियो । कुनै मान्छे बोक्सी हुन्न कहिल्यै“ भन्ने सचेतनामुलक कार्यक्रम चलचित्र माध्यमद्वारा प्रसारण गरी सहभागीहरुलाई देखाएपछि सहभागीहरु अवदेखि समाजमा बोक्सी छैन भने कुरा अरुलाई समेत बुझाउने प्रतिवद्धता ब्यतm गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]