०८ चैत्र २०८१, आइतबार
23-03-2025 , Sun
×

भुत मेला

कमलामा भुत मेला (फोटो फिचर)

न्यूज मधेश,जनकपुरधाम।धनुषा र सिरहा जिल्ला छुुट्याउने कमला नदीको किनारमा अनौठो तथा भव्य भुत मेला लाग्यो। कात्र्तिक शुक्ल पुुर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वासका साथ आज मेला लागेको हो। मेलाको अवसरमा धनुषा, महोत्तरी, सिरहा,सप्तरी, उदयपुर र सिमाबर्ती भारतको मधुबनी, दरभंगा, समस्तीपूर लगायत जिल्लाका लाखाौ‌ मानिस सिरहा र धनुषा स्थित कमला नदीमा […]