०८ चैत्र २०८१, आइतबार
23-03-2025 , Sun
×

भ्रष्टाचार ठहर

प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष भ्रष्टाचारी ठहर

काठमाडौं । घूससहित रंगेहात पक्राउ परेका रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र वडाध्यक्ष भीमबहादुर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई ३ महिना कैद सजाय तोकेको छ। उनीबाट ५० हजार रूपैयाँ बिगो असुल गरी त्यति […]