०८ साउन २०८१, बुधबार
24-07-2024 , Wed
×

भ्रष्टाचार विरुद्धको अभियान

भ्रष्टाचार विरुद्ध जनमतको आन्दोलनमा उर्लियो जनसागर

न्यूजमधेश डेस्क सिरहा ,१ कार्तिक । प्रदेश २ मा व्यापक भ्रष्टाचार भएको भन्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाले भ्रष्टाचार विरुद्धको आन्दोलनमा जनसागर सडकमा उर्लिएको देखिएको छ   । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचारको रंग कस्तो गुलाबी साइकल जस्तो ,भ्रष्टाचारी होसयार , साइकल चोर देश छोर, भ्रष्ट प्रदेश सरकार मुर्दाबाद, साइकल चोर मुख्यमन्त्री लालबाबु […]