०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

मधेशी भाषा

जनमतका नेता साहद्वारा मधेशी आयोगका पदाधिकारीमाथि कारबाहीको माग

न्यूजमधेश डेस्क जनकपुरधाम,९ पौष। मधेसी भाषामा शपथग्रहण विषयमा संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको मधेसी आयोगका पदाधिकारीहरूले मधेशमा द्वन्द्व गराउन खोजेको भन्दै कारबाहीको माग गरिएको छ । जनमत पार्टीका नेता बीपी साहले मधेसी आयोग ऐन, २०७४ को दफा १९ अनुसार मधेसी आयोगका अध्यक्ष एवं सदस्यहरूले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएको, प्रक्रिया मिचेको आरोप लगाउँदै उनीहरूमाथि कारबाहीको […]

डा.सीके राउतले सपथ लिएको ‘मधेशी भाषा’ के हो नवीन झा काठमाडौं ,९ पौष ।नवनिर्वाचित सासंदहरुले बिहीबार सांसद पदको सपथ लिएका छन्। नेपाल बहुभाषिक देश भएकाले सांसदहरुले आफूले रोजेको भाषामा सपथ लिन सक्ने व्यवस्था छ। त्यसैले २७ जना सासदहरुले नेपाली बाहेकको भाषामा सपथ लिएका हुन्। उनीहरुले नेपाली बाहेकका विभिन्न १४ भाषामा सपथ लिए। जनमत पार्टीका अध्यक्ष […]