०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

महिला हिँसा

कुर्थामा ११ बर्षीया बालिकाको बलात्कारपछि हत्या

न्यूजमधेश डेस्क जनकपुरधाम,२० असार । जनकपुरधाममा एक जना बालिकाको बलात्कारपछि हत्या गरिएको छ । बुधबारदेखि हराइरहेकी जनकपुरधामकी एक बालिकाको शुक्रबार शव फेला परेको छ । उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था निवासी ११ बर्षीया बालिका कञ्चन पजियारको शव शुक्रबार मध्यान्ह फेला परेको प्रहरीले जनाएको छ । बुधबार […]

न्यूजमधेश सम्बादाता बाँके ,१९ असार। बाँकेमा बन्दाबन्दीको अवधिमा महिला हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा पछिल्लो ३ महिनायता जिल्लामा हिंसाका घटना बढेको पाइएको छ । प्रहरीका अनुसार चालू आर्थिक वर्षको चैत्र ११ गतेदेखि असार १ गतेसम्म बाँकेमा ५२ वटा घरेलु हिंसाको ठाडो उजुरी परेको छ । त्यसमध्ये ४४ […]