०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

माक्स

माक्स नलगाउने २५ जना प्रहरी नियन्त्रणमा

न्यूजमधेश डेस्क जनकपुरधाम,३० असार। लकडाउनको नियम पालन गर्न सर्वसाधारणलाई अनुरोध गरिरहादाँ पनि वेवास्ता गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाईरसको संक्रमण तथा नियन्त्रणको लागी सरकारद्धारा अत्यावश्यक काममा सवारी साधन वा पैदल हिड्दा अनिवार्य रुपमा माक्स लगाएर मात्र हिड्ने र सामाजिक दुरीलाई पालन गरी कार्य गर्न जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना मार्फ अनुरोध […]

न्यूजमधेश सम्बादाता काठमाडौं, १ चैत्र।कोरोना भाइरसको बहानामा कालोबजारी गर्न जम्मा पारिएको ठूलो परिमाणको मास्कसहित ८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताए । महानगरीय प्रहरी परिसर काठमाण्डुका नायब उपरीक्षक होबीन्द्र बोगटीले उनीहरुलाई काठमाण्डुको डल्लुबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट ७८ हजार २ सय ५० वटा मेडिकल मास्क बरामद भएको उनले बताए । पक्राउ पर्नेमा […]