१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

माक्स नलगाउने २५ जना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, आषाढ ३०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,३० असार। लकडाउनको नियम पालन गर्न सर्वसाधारणलाई अनुरोध गरिरहादाँ पनि वेवास्ता गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना भाईरसको संक्रमण तथा नियन्त्रणको लागी सरकारद्धारा अत्यावश्यक काममा सवारी साधन वा पैदल हिड्दा अनिवार्य रुपमा माक्स लगाएर मात्र हिड्ने र सामाजिक दुरीलाई पालन गरी कार्य गर्न जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना मार्फ अनुरोध गरेको थियो ।

उक्त अनुरोधको वेवास्ता गर्दै हिडिरहेको अबस्थामा २५ जना व्यक्तीहरुलाई जिल्लाको बिभिन्न स्थानहरुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईको छ भने अन्य २९७ जना मानिसहरुलाई माक्स लगाउन लगाईतका कुराहरु सम्झाई बुझाई घर पठाईएको छ।

नियन्त्रणमा लिईएकाहरुलाई संक्रमण रोग ऐन, २०२० अनुसार कार्बाहीको लागी जिल्ला प्रशासन कार्यालय सिरहा पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]