०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

माक्स वितरण

कोरोनाको मध्यनजर गर्दै जनमत पार्टीले जनचेतनासहित माक्स वितरण गर्दै

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ जेष्ठ । कोरोना भाइरसको दोस्रो लहरले सामुदायीक स्तरमा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै डा सीके राउत नेतृत्वको जनमत पार्टीले कोरोनाबाट बचनको लागि जनचेतना जगाउनुको साथै  माक्स वितरण गरेको छ । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ४ स्थित दलित बस्तिमा घर घरमा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु कोरोना भाइरसबाट बचनको लागि सरकारले जारी […]

सिबेन्द्र रोहिता जनकपुरधाम ,२३ असार।कोरोना भाइरसबाट जोगिन प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा ट्राफिक प्रहरीले मास्क वितरण सुरु गरेको छ । सोमवार जनकपुरको भानु चोकमा ट्राफिक प्रहरीले मास्क विना हिड्ने सर्वसधारणको मोटरसाइकल रोकेर मास्क वितरण गरे । मास्क विना हिड्ने पैदल यात्रुलाई पनि मास्क वितरण गरियो । ट्राफिक प्रहरीले यो प्रसंसनीय कार्य गरिरहेको सर्वसधारणले बताएका […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१३ चैत्र । कोरोना भाइरस (कोभिड-१९)संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माक्स वितरण गरेको छ। समाजसेवी बलिराम कापर र समाजवादी युवा संघ धनुषाका अध्यक्ष दिपु कापरको संयुक्त सहयोगमा हंसपुर नगरपालिका वडा नं.१ भगवानपट्टिमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माक्स वितरण गरेका छ्न। भिडभाड नगर्नको लागि सर्बसाधारणहरुलाई सचेतना मुलक सन्देश दिदै समाजवादी युवा संघ धनुषाका अध्यक्ष […]