०१ साउन २०८१, बुधबार
17-07-2024 , Wed
×

माछापुच्छ्रे बैंक

यदुकुहामा माछापुच्छ्रे बैंक लिमिटेडको शाखा सञ्चालनमा

बिपिन यादव,जनकपुरधाम।धनुषाको सहिद नगरपालिका वडा नं.३ स्थित यदुकुहामा माछापुच्छ्रे बैंक लिमिटेडको शाखा सञ्चालनमा आएको छ । नगरपालिकामा प्रथम क वर्गको इजाजतपत्र प्राप्त बैंकको नेपाल शिक्षक संघ धनुषाको पुर्व अध्यक्ष लालबाबु हाथीले शुक्रबार एक कार्यक्रम बिच शाखा उद्घाटन गरेको छ। माछापुच्छ्रे बैंक लिमिटेड जनकपुरका अध्यक्ष युरोप राज फगो , प्रमुख अतिथि लाल बाबू हाथी, बिशिस्ट अतिथिमा […]